१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफगानिस्तानमा महिला मन्त्रालयको भवन नजिकै प्रदर्शनकारीहरूमाथि गोली चल्यो

अ+ अ-

अफगानिस्तान । तालिबानले मङ्गलबार काबुलमा महिला मामिला मन्त्रालय रहेको भवन नजिकै ‘रोजगारी, खाना र स्वतन्त्रता’ को माग गर्दै आएका प्रदर्शनकारीहरूमाथि गोली चलाएको छ ।

रुसी सञ्चारमाध्यमले उद्धृत गर्दै जनाए अनुसार तालिबानले प्रदर्शनलाई रोक्न वा दबाउनका लागि प्रदर्शनकारीहरूमाथि गोली चलाएको थियो । आन्दोलनकारीका अनुसार मङ्गलबार महिलाहरू ‘रोजगारी, खाना र स्वतन्त्रता’ को माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । हालसम्म कुनै हताहती नभएको स्पुतनिकले जनाएको छ ।

अफगानिस्तानको इस्लामिक इमिरेट्सले महिला मामिला मन्त्रालयलाई विघटन गरेको थियो र यसको स्थानमा सदाचार प्रवर्द्धन र दुराचार रोकथाम मन्त्रालय राखेको खामा प्रेसले उल्लेख गरेको छ । गत बिहीबार तालिबानले शान्ति मामिला मन्त्रालय, संसदीय मामिला मन्त्रालय, स्वतन्त्र निर्वाचन आयोग र स्वतन्त्र निर्वाचन उजुरी आयोगलगायत धेरै मन्त्रालय र निर्वाचन निकायहरू विघटन गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस