१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रक्षा सचिव शर्मा अवकाश

अ+ अ-

काठमाडौँ । रक्षा सचिव बेगेन्द्र राज शर्माले अनिवार्य अवकाश पाएका छन् ।

साउन अन्तिम सातादेखि रक्षा सचिवमा कार्यरत शर्माको आज रक्षा मन्त्रालयले एक समारोहका बिच बिदाइ गरेको छ ।

सचिवको पाँच वर्षे अवधिमा अन्तिम पाँच महिना मात्रै मन्त्रालयको सचिवका रूपमा काम गर्ने अवसर पाएका शर्माले अनिवार्य अवकाश लिएसँगै मन्त्रालय राजनीतिक र प्रशासनिक नेतृत्वविहीन भएको छ ।

शर्मा अनिवार्य अवकासमा गएसँगै तत्कालका लागि सहसचिव तथा योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुख बाबुराम अधिकारीले निमित्त सचिवको रुपमा काम गर्नेछन्।

तत्कालीन मन्त्री डा. मिनेन्द्र रिजालले काँग्रेसको महाधिवेशनमा पराजित भएपछि मन्त्री पदबाट राजीनामा दिएसँगै प्रधानमन्त्रीले नै सम्हालेको मन्त्रालयमा सचिव पनि अवकाश भएसँगै दुवै नेतृत्व खाली हुन पुगेको हो ।

रक्षा सचिव शर्माको अवकाशसँगै रिक्त एक सचिवमा वरिष्ठ सहसचिव कृष्ण बहादुर राउत सचिवमा बढुवा हुनेछन् । उनीपछि रामेश्वर दंगाल र मुकुन्द प्रसाद निरौलाको पालो आउने छ । एक-दुई दिनमै बस्ने बढुवा समितिको बैठकले पहिलो नम्बरमा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव कृष्ण बहादुर राउतसहित रामेश्वर दंगाल र मुकुन्द प्रसाद निरौलाको नाम सिफारिस गर्नेछ ।

प्रतिक्रिया दिनुहोस