१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अत्याधिक हिउँका कारण अमेरिकाको पहाडी क्षेत्रमा समस्या

अ+ अ-

ग्लेन्वुड क्यानोन । अत्याधिक हिउँका कारण अमेरिकाको पहाडी क्षेत्रमा यातायात सेवामा समस्या भएको छ ।

हिउँका कारण अमेरिकाको पूर्वी र पश्चिमी क्षेत्रबाट आवतजावत गर्ने मुख्य मार्ग नै अवरुद्ध भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

देशको कोलोराडो राज्यमा पर्ने ग्लेन्वुड कान्योनलगायतका पहाडी क्षेत्रमा अत्यधिक हिउँ परेको र जनजीवन नराम्रोसँग प्रभावित भएको जनाइएको छ ।

हिउँ चट्टानको रुपमा रहेकाले तत्काल हटाउन पनि गाह्रो भएको अधिकारीहरुले जनाएका छन् ।

घटनास्थलमा उद्धारका लागि सुरक्षाकर्मी तथा स्वयम्सेवकहरुसमेत खटाइएको भए पनि सन्तोषजनक प्रगति हुन नसकेको उनीहरुको भनाइ छ ।

राष्ट्रिय मौसम सेवाले धेरै ठाउँमा चार फिटसम्म हिउँ परेको पाइएको जानकारी दिएको छ । हिउँ परेको क्षेत्रमा यात्रा गरेका कतिपय सवारी साधन बिग्रिएका छन् भने कतिपय यात्रु पनि घाइते र बिरामी भएका छन् ।

प्रतिक्रिया दिनुहोस