७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिके राउत नेतृत्वको पार्टीले अनिश्चित कालका लागि आह्वान गरेको बन्दका कारण बर्दियाको जनजीवन प्रभावित

अ+ अ-

काठमाडौँ । डा. सिके रावत नेतृत्वको जनमत पार्टीले अनिश्चित कालका लागि आह्वान गरेको दिवाकालिन यातायात सेवा बन्दका कारण बर्दियाको जनजीवन प्रभावित भएको छ ।

यातायात सेवा ठप्प पार्न भनी परिपत्र गरेका कारण दिवा सेवाका सवारी साधन बन्द गरेको कृष्णसार बस व्यावसायिक समिति गुलरियाका प्रतिनिधि रण बहादुर खड्काले बताए ।

जनमत पार्टीको नेतृत्वमा विभिन्न जायज माग लिएर करिब एक हप्ता देखि किसानको पक्षमा आन्दोलन भइराखेको तर सरकारले हालसम्म पूर्ण बेवास्ता गरेकोले उक्त निर्णय गरेको हो।

किसानको माग अनुसार मन्त्रीस्तरीयर उच्चस्तरीय वार्ता टोली गठन नगरेको, किसान आन्दोलनको ज्ञापन पत्र लिन समेत सरकारको कार्यालयले अस्वीकार गरेको, उल्टा आन्दोलनकारीमाथि व्यापक बल प्रयोग गरेको, दर्जनौँ राउन्ड अश्रुग्याँस प्रहार गरेको, आन्दोलनकारीको अङ्गभङ्ग हुने गरी कुटपिट गरेको, किसानमाथि ज्यादती गरेको तथा झुठा मुद्दा लगाएको र किसान आन्दोलनको ७ बुँदे मागमध्ये कुनै पनि पुरा नगरेको भन्दै जनमत पार्टीले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको हो ।

कार्यक्रममा २०७८ पुस १५गते बिहीबार देखि तराई मधेशका जिल्लाहरुमा पूर्व पश्चिम राजमार्ग दिवा९कालको लागी अनिश्चितकालीन बन्द गर्ने र २०७८ पुस १५ गते बिहीबार देखि नै तराई मधेशका जिल्लाहरुमा सङ्घीय मन्त्रीहरु उपस्थित रहने कार्यक्रममा विरोध प्रदर्शन गर्ने जनमत पार्टी बाँकेले जनाएको छ ।

केन्द्रीय कार्यक्रम अनुसार बिहीबार बाँके जिल्लामा बन्द गर्ने क्रममा खजुराबाट क्रममा जनमत पार्टीका नेता कार्यकर्ताहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ समेत गरेको थियो । पक्राउ पर्नेमा जनमत पार्टी जिल्ला अध्यक्ष जाबिर हलवाइ, रियाज अहमद शेख, प्रलहाद यादव, हरपाल सिह सोडि, राजिव राम बर्मा, सलिम अन्सारी, हेमराज धोवी, बिष्णु कुमार तमिल र बिष्णु खटिक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस