काठमाडौँ । नेपाल प्रहरीमा जनपद समूहतर्फका ७०२ जना प्रहरी जवानलाई हवल्दारमा बढुवा गर्न सिफारिस गरिएको छ ।
पुस १८ मा बसेको बढुवा समितीको बैठकले रिक्त पदमा बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
हेर्नुहाेस् सूची