१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकताका लागि आग्रह

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले समान विचार भएका राजनीतिक दल, मोर्चा, समूहलाई एकीकरणका लागि आग्रह गरेको छ ।

पार्टीले सच्चा कम्युनिस्टको एकताबाट मुलुकमा बलियो वैकल्पिक शक्ति निर्माण गर्न एकताका लागि प्रस्ताव गरेको हो । पार्टीले हालै नेकपा (जनवादी) र राष्ट्रिय जागरण परिषद्लाई एकताबद्ध गरेको छ ।

देवसिंह महताको नेतृत्वमा रहेको जनवादीका ४५ जिल्ला कमिटी र सोही सङ्ख्यामा जनसङ्गठनका ११ हजारभन्दा बढी नेता तथा कार्यकर्ता छन् । त्यस्तै साध्यबहादुर भण्डारीको नेतृत्वमा रहेको परिषद्का सबै सदस्य नेकपा (एस)मा समाहित भएका हुन्।

पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नेकपा (एस) ले अवलम्बन गरेका आदर्श तथा कार्ययोजनाका आधारमा गठन भएको छोटो अवधिमै विभिन्न पार्टी परित्याग गरी आफ्नो पार्टीमा सङ्गठित हुने लहर चलेको जानकारी दिए ।

नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य तथा सुनसरीका नेता धर्मराज निरौलाको नेतृत्वमा ३०० र पाल्पाका नेता यादवबहादुर रायमाझीको नेतृत्वमा ६७ नेता तथा कार्यकर्ता उक्त पार्टीमा प्रवेश गरेका छन् । उनीहरु दुवै जना पूर्व सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस