२८ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय प्रधानमन्त्री मोदीलाई कालो झन्डा देखाउने महिलालाई गोली हानियो

अ+ अ-

लखनउ । युपीको सुल्तानपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झन्डा देखाउने महिलालाई गोली हानिएको छ। कालो झन्डा देखाउने रीता यादवलाई अज्ञात व्यक्तिले गोली हानेका हुन्।

खुट्टामा गोली लागेर घाइते भएकी महिलालाई पहिला सीएचसी लंभुआ अस्पतालमा भर्ना गरिएको थियो। पछि थप उपचारको लागि सुल्तान जिल्ला अस्पताल रिफर गरियो। हाल उनको सोही अस्पतामा उपचार भइरहेको छ।

सर्कल अफिसर सतीश चंद शुक्लाले पीडितको वयान लिएका छन्। घाइते यादवले मीडियामा दिएको बयानमा आफू ब्यानर बनाउन सुल्तान गएको र त्यहाँबाट घर फर्कने क्रममा हाइवेमा तीनजनाले आफू चढेको बोलेरो ओभरटेक गरेको बताइन्।

‘उनीहरुले गाली गर्दै ज्यान मार्ने धम्की दिएका थिए,’ उनले भनिन्, ‘मेरो ड्राइभरको कन्चटमा बन्दुक राखे। मैले उनीहरुलाई एक झापड हानें त्यसिछि उनीहरुले मलाई गोली हाने।गोली मेरो खुट्टामा लाग्यो।’

नोभेम्बर १६ मा प्रम मोदी पूर्वान्चल एक्सप्रेस–वे लोकार्पण गर्न जिल्लाको कुरेभार स्थित अरवल किरीमा सभा गरिरहेका थिए। सोही समयमा रीताले उनलाई कालो झन्डा देखाएकी थिइन्। प्रहरीले उनलाई पक्रिएर जेलमा राखेको थियो। दुई दिनपछि मात्र उनले जमानत पाएकी थिइन्।

घटना भएको १ महिनासम्म उनी समाजवादी पार्टीमा थिइन् । सम्मान नपाएको भन्दै डिसेम्बर १७ मा लखनउ काँग्रेसमा प्रवेश गरिन्।

प्रतिक्रिया दिनुहोस