८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतका रक्षामन्त्री राजनाथ सिंहलाई कोरोना सङ्क्रमण

अ+ अ-

काठमाडौँ । भारतका रक्षामन्त्री राजनाथ सिंहलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सिंहले आज (सोमबार) आफूलाई कोरोना पोजेटिभ भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

रक्षामन्त्री सिंहले ट्विटरमार्फत आफूलाई कोभिड-१९ को सङ्क्रमण भएको र हल्का लक्षण देखिएको भन्दै लेखेका छन्, मलाई आज हल्का लक्षणसहित कोरोना पोजेटिभ देखिएको छ।म घरमै क्वारेनटाइनमा छु ।’

सिंहले पछिल्लो समय आफ्नो सम्पर्कमा आएका सबैलाई आइसोलेसनमा बस्न र परीक्षण गर्न भनेका छन् । उनले ट्विटरमा थप लेखेका छन्, ‘हालै मेरो सम्पर्कमा आउनु भएका सबै जनालाई आइसोलेसन बसी परीक्षण गराउन अनुरोध गर्छु ।’

प्रतिक्रिया दिनुहोस