७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिंहदरवार प्रवेश गर्न जारी गरिएको सबै प्रकारका पास खारेज

अ+ अ-

काठमाडौँ । सिंहदरबार परिसरभित्र प्रवेश गर्न मन्त्रालयहरूबाट जारी सबै प्रकारका स्थायी/अस्थायी पास, अस्थायी परिचयपत्र खारेज गरिएको छ। 

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा बुधवार हस्ताक्षरित सूचनाअनुसार मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालय लगायतबाट जारी भएका सबै प्रकारका स्थायी/अस्थायी पास, अस्थायी परिचयपत्र खारेज  गरिएको छ । 

सूचनामा अब उप्रान्त नयाँ स्थायी, अस्थायी पास, अस्थायी परिचयपत्र जारी गर्नुपरेमा आवश्यकता हेरेर सम्बन्धित निकायको सिफारिसमा गृह मन्त्रालयको पूर्व सहमति लिएर सम्बन्धित निकायबाटै जारी गर्ने बताइएको छ।

तर, सरसफाइसँग सम्बन्धित व्यक्तिहरूको हकमा पहिला नै जारी भएका पास, अस्थायी परिचयपत्रहरूबाट नै प्रवेश दिइने छ। पत्रकारहरूको हकमा सूचना विभागबाट जारी भएको परिचयपत्रको आधारमा प्रवेश दिइने सूचनामा उल्लेख छ।

साथै गृह मन्त्रालयबाट सहमति प्राप्त गर्न शाखा अधिकृत गोपाल श्रेष्ठलाई सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस