७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गत हप्ता अफगानिस्तानमा भएको हिंसामा ३८ जनाको मृत्यु, थुप्रै घाइते

अ+ अ-

काबुल । अफगानिस्तानको काबुल हेरात, फर्याब, लाघमान र नान्गाहार प्रान्तहरूमा गत हप्तामा भएका छुट्टाछुट्टै घटनाहरूमा कम्तीमा ३२ जनाको मृत्यु हुनाको साथै अन्य १६ जना घाइते भएको, स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएका छन्।

रिपोर्ट अनुसार अज्ञात व्यक्तिहरूले हार्टमा एक मनी चेन्जरको हत्या गरेका छन् र लघमानमा एकै परिवारका पाँच सदस्यको मृत्यु भएको छ।

त्यसैगरी नान्गाहारको लालपुरा जिल्लामा दुई विस्फोटमा नौ विद्यार्थी र दुई महिलाको मृत्यु भएको छ भने चार बालबालिका र एक महिला घाइते भएका छन् ।

काबुलमा, एक परिवारले बताएअनुसार १३ औँ प्रहरी जिल्लाको सीमामा रहेको चेकपोस्टमा गोली चल्दा छोरी मारिएको पजवोक अफगान समाचारले बताएको छ । फर्याबको बालचर्ग जिल्लामा दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

मैमनामा सुरक्षाकर्मीबीचको गोली हानाहानमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । आन्दोलनले हिंसात्मक रुप लिँदा मैमानामा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

रिपोर्टहरूका अनुसार गत हप्ता राजधानी काबुलमा दुई वटा विस्फोट भएका थिए जसमा दुई सर्वसाधारण घाइते भएका थिए।

प्रतिक्रिया दिनुहोस