काठमाडौँ । काठमाडौँको नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा रहेको पेट्रोल पम्पनजिकै आगलागी भएको छ।
आइतबार साँझ नजिकै रहेको बिजुलीको तारमा आगलागी भएको हो।
प्रहरी तथा अग्नि नियन्त्रकहरूद्वारा केही बेरमै आगलागी नियन्त्रणमा आएको थियो।