१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिममा थप ४८८ जनामा कोरोना सङ्क्रमण पुष्टि

अ+ अ-

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ४८८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार ५३६ जनाको नमुना परीक्षण गर्दा ४८८ मा सङ्क्रमण पुष्टि भएको हो ।

तीमध्ये पीसीआर विधिबाट परीक्षण गर्दा २५७ र एन्टीजेन विधिबाट परीक्षण गर्दा २३१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालमा १९९ र महाकाली अस्पतालमा ५८ जना पीसीआर विधिबाट गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो ।

त्यस्तै एन्टीजेन विधिबाट गरिएको परीक्षणमा कञ्चनपुरका १२२, कैलाली ६०, डडेलधुरा १२, बझाङ नौ, बाजुरा नौ, अछाम नौ, डोटी पाँच र बैतडीका पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा प्रदेशभर २१ जना सङ्क्रमणमुक्त भएका छन् । यसैबिच सङ्क्रमण पुष्टि भएका ४८८ जनामध्ये भारतबाट फर्किएका १०१ जना रहेको बताइएको छ ।

गौरीफन्टा नाकामा ५०, गड्डाचौकी नाकामा ४६ र झुलाघाट नाकामा पाँच गरी १०१ जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यसअघि सोमबार यस प्रदेशमा ३४५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुँदा १२ सङ्क्रमणमुक्त भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१६ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस