८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेची अस्पताललाई भेन्टिलेटर

अ+ अ-

झापा । अन्तर्राष्ट्रिय रेडक्रस महासङ्घमार्फत मेची अस्पताललाई एक थान भेन्टिलेटर सेट प्राप्त भएको छ ।

सो भेन्टिलेटर आज नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले प्रमुख जिल्ला अधिकारी छवि रिजाल र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.टंक बारकोटीलाई हस्तान्तरण गरेका हुन् ।

जिल्लामा कोभिड–१९ को तेस्रो भेरियन्टका कारण सङ्क्रमितको सङ्ख्या बढिरहेको हुँदा बिरामीलाई थप राहत पुग्ने उद्देश्यले अस्पताललाई भेन्टिलेटर सेट हस्तान्तरण गरिएको नरेसो जिल्लाका सभापति ढकालको भनाइ छ ।

उनले भेन्टिलेटर सेटलाई आवश्यक पर्ने ९० थान एक्सेसोरिज प्रदान गरिएको जानकारी दिए । अस्पतालमा यो सहित १८ वटा भेन्टिलेटर सेट भएका छन् ।

गुनासोपछि मेची अस्पतालमा पीसीआरको स्वाब सङ्कलन व्यवस्थित

मेची अस्पतालले आजदेखि पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गर्ने केन्द्रलाई सफा र फराकिलो स्थानमा सारेर व्यवस्थित गरेको छ ।

विगतमा स्वाब सङ्कलन गर्ने स्थान अव्यवस्थित र फोहर स्थानमा रहेको सर्वसाधारणको गुनासो आएपछि आजैदेखि अस्पतालको ओपिडी कक्ष अगाडि सारिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. टङ्क बाराकोटीले बताए ।

उनले स्वाब सङ्कलनका लागि आउने सर्वसाधारणलाई भौतिक दूरी कायम गरेर पङ्क्तिबद्ध हुन र स्वास्थ्यकर्मीलाई स्वाब लिन सजिलो हुने गरी नयाँ स्थानको व्यवस्था गरिएको बताए । डा.बाराकोटीले जिल्लामा कोभिड १९ को जोखिम बढिरहेको हुँदा अस्पतालमा दैनिक ७० जना बढीको पीसीआर परीक्षण गरिरहेको जानकारी दिए ।

यसअघि अस्पतालले स्वाब सङ्कलन गर्दै आएको स्थान साँघुरो, फोहर र अव्यवस्थित रहेको थियो । अस्पतालले विगतमा अनुपयुक्त भनेर प्रयोगमा नल्याएको जीर्ण भान्साकोठा, अस्पतालको प्रसूति गृह र आँखा उपचार कक्षका लागि प्रयोग हुँदै आएको शौचालयको सेफ्टी ट्याङ्की नजिक स्वाब सङ्कलन गर्दै आएको थियो ।

मेची अस्पतालले जिल्लामा दुई स्थान पीसीआर ल्याब सञ्चालन गर्दै आएको छ । एउटा अस्पतालमै र अर्को कनकाई नगरपालिकास्थित कोटीहोममा सञ्चालनमा छन् । उनले हाल दुवै ल्याबमा गरी दैनिक २५० जनाको पीसीआर हुँदै आएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस