७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा वाणिज्य बैंककाे दिपायल शाखाले क्युआर कोडबाट रकम भुक्तानी गर्न सुरु

अ+ अ-

डोटी । राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखाले जिल्लामा पहिलोपटक क्युआर कोडबाट रकम भुक्तानी गर्न सुरु गरेको छ ।

बैंकमा खाता खोलेका तथा मोबाइल बैंकिङ भएका ग्राहकको सहजताका लागि जिल्लामै पहिलोपटक उक्त सेवाबाट भुक्तानी दिन सुरु गरेको राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखाका प्रबन्धक गणेशबहादुर विष्टले बताए ।

उनले भने, ‘ग्राहकको सहजताका लागि हामीले आजदेखि पहिलोपटक क्युआर कोडबाट रकम भुक्तानी दिने व्यवस्था मिलाएका छौँ, जसले गर्दा ग्राहकलाइ सहज हुनेछ ।’ उनका अनुसार क्युआर कोड भनेको चेक नचाहिने तथा मोबाइल बैंकिङ भएका ग्राहकले सिधै बैंकमा आएर आफ्नो मोबाइल बैंकिङबाट क्युआर कोड स्क्यान गरेपछि चाहेको जति रकम झिक्न पाउने व्यवस्था मिलाइएको छ ।

ग्राहकले एकपटकमा न्यूनतम ५०० देखि एक लाखसम्म रकम उक्त क्युआर सेवाबाट झिक्न सक्ने प्रबन्ध मिलाइएको राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखाले जनाएको छ ।

उक्त सेवा प्रयोग गर्दा ग्राहकलाई सहज, झन्झटरहित तथा छिटो तरिकाबाट भुक्तानी हुने भएकाले बैंकमा पालो कुर्नुपर्ने समस्याको पनि समाधान हुने सहायक शाखा प्रबन्धक सुबोधकुमार पाण्डेयले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस