७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भिजिट भिसामा दुबई पुर्‍याएर अलपत्र पार्नेलाई कुनै हालतमा छोड्दैन : श्रममन्त्री श्रेष्ठ

अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा दुबई पुर्‍याउनेलाई कुनै हालतमा नछोड्ने बताएका छन् ।

आज (बिहीबार) मन्त्रालयमा भिजिट भिसामा दुबई पुगेर दुख पाएका पीडित युवाहरूसँगको छलफलका क्रममा उनले भिजिट भिसामा दुबई पुर्‍याइएका युवाहरूलाई नेपाल फर्काउन वा रोजगारीको व्यवस्था गर्नुपर्ने बताए ।

मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा जाँदा भिजिट भिसाको प्रयोग नगर्न आग्रहसमेत गरे । भिजिट भिसामा दुबई पुर्‍याउने गरेका विषयमा मन्त्रालय गम्भीर रहेको भन्दै उनले यसलाई नियन्त्रण र अनुसन्धान गर्न सरकार गम्भीर भएर लागेको बताए ।

‘भिजिट भिसा’मार्फत दुबईलगायत श्रम गन्तव्य मुलुकमा पुगेर पीडित भएकालाई सम्बोधन गर्न ‘मार्सल टिम’ गठन भएको उनले जानकारी दिए ।

मन्त्री श्रेष्ठले मन्त्रालयले आगामी आइतबारदेखि २४ सै घण्टा फोन उठ्ने गरी गुनासो सुनुवाइ कक्ष स्थापना गर्न लागेको पनि बताए । दुख पाएका नेपालीहरूको गुनासोका आधारमा दलालहरूलाई कारबाही गर्ने उनले बताए ।

त्यस क्रममा पीडित युवाहरूले आफूहरूले चर्को मूल्य तिरेर केही व्यक्तिमार्फत दुबई गएको र अलपत्र परेको गुनासो गरेका थिए । उनीहरूले आकर्षक तलबको बहानामा आफूहरूलाई झुक्काएको बताएका थिए ।

पछिल्लो एक वर्षमा मात्रै झन्डै ८० हजार नेपाली रोजगारी खोज्न भिजिट भिसामार्फत यूएई पुगेको अनुमान मन्त्रालयको छ ।

प्रतिक्रिया दिनुहोस