७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनगढीमा सर्वाधिक धनराशिको फुटबल प्रतियोगिता हुँदै

अ+ अ-

कैलाली । सुदूरपश्चिम ११ स्पोर्टस् क्लबको आयोजनामा धनगढीमा ‘मुख्यमन्त्री अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप, २०७८’ प्रतियोगिता हुने भएको छ ।

यस क्षेत्रका युवालाई फुटबल खेलतिर उत्प्रेरित गराउनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यसहित फागुन १९ देखि २८ गतेसम्म मुख्यमन्त्री अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप प्रतियोगिताको पाँचौँ संस्करण हुने यहाँ आयोजित पत्रकार सम्मलेनमा क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए ।

गोल्डकप प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्ट्राइकर, मिड–फिल्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकलाई नगद २० हजारका दरले पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको प्रत्येक खेलको म्यान अफ दि म्याच खेलाडीलाई १० हजार दिइने छ ।

सुदूरपश्चिम प्रदेशको गरिमा बोकेको यस प्रतियोगितामा नेपालका पाँच ए डिभिजन क्लब, मोफसलका दुई, विदेशी दुई र आयोजक गरी जम्मा १० टिमको सहभागिता रहने आयोजकले बताएको छ ।

यस्तै प्रतियोगिताका लागि एक करोड ५० लाखभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । उक्त फुटबल प्रतियोगिता देशकै सर्वाधिक धनराशिको भएको आयोजकको दाबी छ ।

प्रतिक्रिया दिनुहोस