९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार मुलुकका लागि काउन्सेलर र श्रम सहचारीका लागि आवेदन माग

अ+ अ-

काठमाडौं । सरकारले विभिन्न चार मुलुकका लागि काउन्सेलर र श्रम सहचारीका लागि आवेदन माग गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार (आज) एक सूचना जारी गर्दै ‘काउन्सेलर (श्रम) तथा श्रम सहकारी छनौट तथा नियुक्तिसम्बन्धी कार्यविधि तथा मापदण्ड–२०७३’ अनुसार आवेदन माग गरिएको हो ।

जसमा संयुक्त अरब इमिरेट्स, अबुधावी र साउदी अरेबिया, रियादका लागि काउन्सेलर (श्रम) प्रशासन सेवाको राजपत्राङ्कित द्धितिय श्रेणी अर्थात् उपसचिव सरह एक–एक जना गरेर दुई जनाका लागि आवेदन माग गरिएको छ ।

यस्तै कतारको दोहा र बहराइनको मनामाका लागि श्रम सहचारी प्रशासन सेवाको राजपत्राङ्कित तृतीय श्रेणी अर्थात् शाखा अधिकृत सरहको एक/एक जना गरेर दुई जनाका लागि आवेदन मागिएको छ ।

मापदण्डमा तोकिए बमोजिमको योग्यता पुगेको इच्छुक कर्मचारीलाई ३५ दिनभित्र आफ्नो व्यक्तिगत विवरण उल्लेख गरेर निवेदन पेस गर्न सूचना प्रकाशित गरिएको मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस