१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतमा पछिल्लो २४ घण्टामा थप एक १ लाख ४९ हजार ३९४ सङ्क्रमित थपिए

अ+ अ-

नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा एक १ लाख ४९ हजार ३९४ कोरोनाभाइरस सङ्क्रमित थपिएका छन् ।

आज (शुक्रबार) सार्वजनिक गरिएको तथ्याङ्क अनुसार यसै अवधिमा कोरोना सङ्क्रमणको कारण १ हजार ७२ जनाले ज्यान गुमाएका छन् भने २ लाख ४६ हजार ६७४ जना सङ्क्रमण मुक्त भएका छन् ।

यससँगै भारतमा कोरोना सङ्क्रमणको कारण मृत्यु हुनेको कुल सङ्ख्या पाँच लाख नाघेको छ ।

हाल देशमा १४ लाख ३५ हजार ५६९ जना कोरोनाभाइरसका सक्रिय सङ्क्रमित रहेका पनि सो मन्त्रालय थप जानकारी दिएको छ ।

भारतमा पछिल्लो १० दिन यता सक्रिय सङ्क्रमितको सङ्ख्यामा गिरावट आएको छ ।

दैनिक सङ्क्रमणदर ९।२७ प्रतिशत छ । कुल १ अर्ब ६८ करोडभन्दा बढीले खोप लगाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस