७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिरियाली जेलमा अझै पनि नाबालकहरूलाई थुनामा राखिएको राष्ट्रसङ्घद्वारा पुष्टि

अ+ अ-

बेरुत । गत महिना इस्लामिक स्टेट समूहले आक्रमण गरेको सिरियाको उत्तरपूर्वी जेलमा नाबालकलाई अझै थुनामा राखिएको संयुक्त राष्ट्रसङ्घले आइतबार जानकारी गराएको छ ।

उनीहरुको अवस्थालाई ‘खतरायुक्त’ भन्दै उनीहरूको सुरक्षा तथा मानवीय स्वतन्त्रताका लागि राष्ट्रसङ्घले विश्व समुदायसँग आग्रह गरेको छ ।

‘संयुक्त सेभ द चिल्ड्रेन, ह्युमन राइट्स वाच’लगायत अन्तर्राष्ट्रिय अधिकार समूहहरूले जेलको अनुगमनपछि जनवरी २० मा ७०० भन्दा बढी किशोरहरू ग्वयरान जेलमा रहेको यस पहिल्यै बताएका थिए ।

हजारौँ जिहादी लडाकुहरूलाई रहेको उक्त जेलमा तिनीहरूलाई नजिकैको विस्थापन शिविरबाट स्थानान्तरण गरिएको थियो । त्यहाँ रहेका सयौँ बालबालिकाहरू १२ देखि १८ वर्षमुनिका रहेका र उनीहरूमध्ये केही आफ्ना अभिभावक विना नै पनि त्यहाँ रहेका मानव अधिकार समूहले बताएका छन् ।

कति नाबालिगहरू अझै थुनिएका छन् भन्ने निर्दिष्ट नगरीकन संयुक्त राष्ट्रसङ्घको बाल अधिकार हेर्ने निकायले भनेको छ, ‘युनिसेफले अझै पनि ग्वयरान हिरासत केन्द्रमा थुनिएका केही बालबालिकाहरूसँग भेटको र अहिले त्यहाँ केही आधारभूत सेवाहरू स्थापना भए तापनि यी बालबालिकाहरूको अवस्था असाध्यै पीडादायी छ ।’

कुर्दिश नेतृत्वको सिरियाली डेमोक्रेटिक फोर्सका फरहद शामीले एएफपीलाई दिएको जानकारीमा ‘सयौँ’ नाबालिगहरू अझै पनि ग्वयरानमा राखिएको बताए पनि तथ्याङ्क दिन नसक्ने बताए । उनले भने, ‘उनीहरूलाई सुरक्षित स्थानमा राखिएको छ ।’

हासाकेह सहरको ग्वयरान जेलबाट आइएस जेल आक्रमण विच्छेदको प्रयासले कुर्दिश–चालित सुविधा भित्र र वरिपरि एक हप्ता द्वन्द्व भएको र सयौँको मृत्यु भएको र यसलाई कुर्दिश नेतृत्वमा रहेका सेनाहरूले पुनः कब्जा गरेको थियो ।

सन् २०१९ मा यस समूहको क्षेत्रीय हारपछि सिरियामा यो सबैभन्दा ठुलो जिहादी परिचालन थियो ।

प्रतिक्रिया दिनुहोस