५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युत् प्राधिकरणका कर्मचारीले आगामी साउनपछि स्वेच्छिक अवकाश लिन नपाउने

अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरूले आगामी साउनपछि स्वेच्छिक अवकाश लिन नपाउने भएका छन् ।

प्राधिकरणले स्वेच्छिक अवकाश सम्बन्धी व्यवस्था खारेज गरेको छ । कुनै कर्मचारीले अहिले नै अवकाश लिन चाहेमा आगामी असार मसान्तसम्म निवेदन दिइसक्नुपर्ने पनि प्राधिकरणले जनाएको छ ।

प्राधिकरण सञ्चालक समितिको गत पुस २१ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

‘नेपाल विद्युत् प्राधिकरण सेवा, सर्त विनियमावली २०७५ को विनियम १०० मा भएको स्वेच्छिक अवकाशसम्बन्धी व्यवस्था २०७९ साउन १ गतेबाट खारेज गर्ने निर्णय भएको छ,’ प्राधिकरणले आइतबार जारी गरेको सूचनामा भनिएको छ, ‘विनियमावलीमा तोकिएको सर्त पुरा गरेका स्वेच्छिक अवकाशका लागि इच्छुक कर्मचारीले आवश्यक प्रक्रिया पुर्‍याई २०७९ असार मसान्तभित्र निवेदन दिइसक्नुपर्नेछ ।’

प्रतिक्रिया दिनुहोस