१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुद्धसिं मार्गलाई वैकल्पिक मार्गका रूपमा विकास गर्नुपर्छ: मुख्यमन्त्री पोखरेल

अ+ अ-

तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बुद्धसिं मार्गलाई वैकल्पिक मार्गका रूपमा विकास गर्न आवश्यक रहेको बताएका छन् ।

मुख्यमन्त्री पोखरेलले बुद्धसिं मार्गको अवलोकन गर्दै सङ्घीय सरकारसँग समन्वय गरी सडकको स्तरोन्नति गरेर सञ्चालनमा ल्याइने बताए । पृथ्वीराजमार्गको सडक विस्तार गर्ने क्रममा लामो समय लाग्न सक्ने हुँदा छिटोभन्दा छिटो यस मार्गलाई सञ्चालनमा ल्याउने गरी निर्माण कार्य अघि बढाइएको उनले बताए ।

‘सडक विस्तारका क्रममा सवारी साधन गुड्न कठिनाइ हुन सक्छ’, उनले भने, ‘यो मार्गलाई व्यवस्थित गर्न सकिए निर्बाधरूपमा सवारी साधन गुडाउने कार्यलाई सहज बनाउन सकिन्छ ।’

बुद्धसिं मार्गको अनुगमन कार्यक्रममा आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्मा, योजना आयोगका उपाध्यक्ष रघुराज काफ्ले, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, बुद्धसिं मार्ग निर्माण समितिका अध्यक्ष चन्द्रबहादुर गुरुङलगायत टोली रहेको थियो ।

दमौलीबाट चितवनको घुमाउनेघाट पुग्न पृथ्वी राजमार्गको बाटोभन्दा बुद्धसिं मार्ग हुँदै जाँदा करिब १८ किलोमिटर दूरी छोटो पर्दछ । दमौलीबाट पृथ्वी राजमार्ग हुँदै मुग्लिनसम्म ४२ किलोमिटर दूरी रहेकोमा बुद्दसिं मार्ग हुँदै गएको खण्डमा १८ किमी छोटो दूरीमा पर्ने हुँदा आवतजावतमा छिटो र सहज हुने बताइएको छ ।

गण्डकी प्रदेश सरकारबाट एक करोड ५० लाख बजेट विनियोजन भएपछि बुद्धसिं मार्गको स्तरोन्नतिको कार्य धमाधम भइरहेको छ । सङ्घीय सरकारबाट पाँच करोड विनियोजन गरिएकोमा टेण्डर भइसकेकाले प्रक्रिया अघि बढाइएको सो अवसरमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस