७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हराएको बालकुमारीको मूर्ति भेटिएपछि बाजागाजासहित सुनाकोठी लगिँदै

अ+ अ-

काठमाडौँ । गत माघ ९ गते हराएको बालकुमारी मन्दिरको मूर्ति ललितपुरमा भेटिएपछि बाजागाजासहित सुनाकोठीमा लगिँदै छ ।

स्थानीयले मूर्ति भेटेको खुसीयालीमा बाजागाजासहित जावलाखेलबाट पैदल यात्रा गर्दै बालकुमारी मन्दिरमा मूर्ति प्रतिस्थापना गर्न लागेको हो।

महानगरीय प्रहरी परिसर ललितपुरले शुक्रबार मूर्ति भटेपछि मुचुल्का उठाएर पत्रकार सम्मेलन गरेको थियो ।

आज (शुक्रबार) बिहान पौने ८ बजे ललितपुर महानगरपालिका९१५ स्थित हात्तीवन गैरीगाउँको करुणा मन्दिर बाहिर पेटीमा उक्त मूर्ति फेला परेको प्रहरी उपरीक्षक (एसपी) शिद्धिबिक्रम जानकारी दिए ।

एसपी शाहका अनुसार बिहान मन्दिर अगाडि बोरा फेला परेको थियो । स्थानीयले शङ्कास्पद बोरा देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुगेर हेर्दा सुनाकोठीबाट हराएको मूर्ति फेला परेको हो।

‘बोराभित्र राखेर राति नै छोडिएको रहेछ। बिहान फेला पर्‍यो,’ प्रहरी उपरीक्षक शाहले भने,‘ भेरिफाई गर्दैछौं।’

यसको अनुसन्धान गर्न ललितपुर परिसर, महानगरीय प्रहरी वृत्त चापागाउँ र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले अनुसन्धान गरिरहेको थियो ।

मूर्ति चोरीको विषयमा हालसम्म कसैलाई पक्राउ नगरेको प्रहरीले जनाएको छ।

‘हामीले मान्छेहरू ल्याएर सोधपुछ गर्ने काम गरिरहेका थियौँ, शाहले भने, दबाब सिर्जना भएपछि छोडेर गएको जस्तो देखिन्छ।

प्रतिक्रिया दिनुहोस