काठमाडौँ । निक्षेपमा बढेको ब्याजदरको प्रभाव आइतबार (आज) सेयर बजारमा देखिएको छ ।
आइतबार (आज) कारोबारको पहिलो दिन पहिलो २५ मिनेटमै बजार ८५ अंकले घटेको छ । अधिकांश कम्पनीको मूल्यमा उच्च गिरावट आएको छ ।
त्यसपछि यो साता कमजोर रिर्पोट निकालेका कम्पनीहरुको मूल्य बढी घटेको छ । बजार अहिले २७ सयको विन्दु भन्दा तल झर्ने क्रममा रहेको छ ।