काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपनि नेपाल बार एसोसिएसनले आन्दोलनलाई जारी राख्ने भएको छ ।
यद्यपि आन्दोलनको स्वरूपलाई परिवर्तन गरिने नेपाल बारले जनाएको छ ।