१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँट

अ+ अ-

काठमाडौँ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ ।

४८ हजार ७ सय ९० जनाले १०/१० कित्ताका दरले गोला प्रथाबाट सेयर पाएका छन् ।

सो कम्पनीले ५ करोड २२ लाख रूपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ खुलाएको थियो ।

०.५ प्रतिशत लघुवित्तका कर्मचारीहरूलाई, ५ प्रतिशत सामूहिक लगानी कोषहरूलाई र ४ लाख ८७ हजार ९ सय कित्ताका लागि सर्वसाधारणका लागि पाउने छन् ।

आइपीओमा मागभन्दा ६७.८६ गुणा बढी आवेदन परेको थियो ।

लघुवित्तको आइपीओ माघ २१ गतेदेखि २५ गतेसम्म खुलेको थियो ।

सेयर परेको वा नपरेको मेरो सेयर, बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र सीडीएस एन्ड क्लियरिङबाट हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस