८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बूढीगण्डकीको संयोजक पदका लागि आवेदन माग

अ+ अ-

काठमाडौँ । बूढीगण्डकी जलविद्युत् आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनःस्थापना इकाइको संयोजक पदका लागि आवेदन माग गरिएको छ ।

बढीमा दुई वर्षका लागि हुने प्रतिस्पर्धात्मक छनोट प्रक्रियामा सहभागी हुन योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई दरखास्त दिन आग्रह गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सोमबार सूचना प्रकाशित गरी सात दिनभित्र मन्त्रालयमा आवेदन पेस गर्न भनिएको हो ।

३५ वर्ष पूरा भई ६१ वर्ष ननाघेको, मान्यता प्राप्त शैक्षिक संस्थाबाट इन्जिनियरिङ वा व्यवस्थापन वा समाजशास्त्र वा जनप्रशासन वा वातावरण वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर शैक्षिक योग्यता हासिल गरेको, जग्गा प्राप्ति, मुआब्जा वितरण, पुनर्वास तथा पुनःस्थापना, वातावरणीय व्यवस्थापनसम्बन्धी नीति निर्माण वा आयोजना सञ्चालन कार्यको क्षेत्रमा कम्तीमा सात वर्षको अनुभवलगायत योग्यता भएका व्यक्तिले आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस