८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुकुममा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

अ+ अ-

रुकुम (पूर्व) । जिल्लाको रानीकोटमा ट्र्याक्टरको ठक्करबाट सिस्ने गाउँपालिका–५ सिलामा एक जनाको मृत्यु भएको छ ।

रा१त १५६६ नम्बरको ट्र्याक्टरको ठक्करबाट ४५ वर्षका प्रेम परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का सूचना अधिकारी प्रहरी निरीक्षक दीपेन्द्र बानियाँले जानकारी दिए ।

प्रहरीका अनुसार रानीकोटमा गिट्टी लोड गरेर रुकुमकोटतर्फ आउँदै गरेको सो ट्र्याक्टर अनियन्त्रित भइ पल्टिँदा परियार किचिएका थिए ।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल ल्याएपछि मृत घोषणा गरिएको थियो । परियार रानीकोटमै गिट्टी कुट्ने काम गर्दै आएका थिए । सोही ट्र्याक्टरको ठक्करबाट परियारकी श्रमती ४३ वर्षीया सीता घाइते भएको प्रहरी निरीक्षक बानियाँले बताए ।

चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस