८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनताको आकांक्षा पूरा गर्नु सबै तहका सरकारको समान दायित्व : मुख्यमन्त्री राउत

अ+ अ-

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जनताको चाहना र इच्छाको परिपूर्ति नै प्रजातन्त्र दिवस मनाउनुको सार्थकता हुने भएकाले यसतर्फ प्रदेश सरकारले काम गरिरहेको बताएका छन् ।

७२औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा प्रदेश राजधानी जनकपुरधाममा आयोजित झन्डोत्तोलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सङ्घीयताका कारण जनतालाई अधिकारप्रति थप सजग बनाउने काम गरेको बताए । उनले अब जनताको इच्छा तथा आकांक्षा पूरा गर्नु सबै तहका सरकारको समान दायित्व भएको उल्लेख गरे ।

मुख्यमन्त्री राउतले प्रदेश तथा देशवासीको चाहना पूरा गर्नका लागि थप क्रियाशील भएर सबै तहका सरकारले काम गर्न आवश्यक भएको बताए ।

उनले चार दलको गठबन्धनको सरकार भए पनि चार वर्षको अवधिमा प्रदेश सरकारले अरु प्रदेशको तुलनामा धेरै काम गरेको जिकिर गर्दै यस अवधिमा प्रदेशको नाम र स्थायी राजधानी तय हुनु ठूलो उपलब्धि रहेको बताए ।

आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले झन्डोत्तोलन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस