९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमसिसी समयमै संसदमा नल्याउँदा सडकमा अराजकता पैदा भएको ओलीको दाबी

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समयमै एमसिसी संसदमा नल्याउँदा विदेशी शक्ति राष्ट्रको क्रिडास्थल बन्न पुगेको बताएका छन्।

आइतबार संसदमा एमसिसी टेबल भएपछि बानेश्वरमा आफ्ना सांसदहरूसँग अनौपचारिक छलफलमा उनले एमसिसी संसदमा टेबल नगर्दा दुई शक्ति राष्ट्रबीचको भनाभनको स्थिति बनेको बताएका हुन्।

‘पहिला दुई – दुई सभामुख हुँदा यो पेस गरिएन जसले गर्दा सडकमा यो खालको अवस्था पैदा भयो। अराजकता र अस्थिरताको स्थिति उत्पन्न भयो’, ओलीको भनाइ उद्धृत गर्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने।

अमेरिकी सहयोग परियोजना एमसिसीसम्बन्धी सम्झौता प्रतिनिधि सभामा टेबल भएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबारको प्रतिनिधि सभा बैठकमा एमसिसी टेबल गरेका हुन्।

मन्त्री कार्कीले प्रतिनिधि सभा नियमावली २०७५ को नियम २२२ बमोजिम सम्झौतालाई प्रतिनिधि सभा समक्ष पेस गरेका हुन्।

मन्त्री कार्कीले संविधानको सर्वोच्चता र सर्वोपरिभन्दा एमसिसी सम्झौताको कुनै पनि व्यवस्था र सर्तमाथि नभएको स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस