१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकीकृत समाजवादीको केन्द्रीय कमिटी आज पनि बस्दै

अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। आज (विहिवार)को बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष टोली नेताले प्रस्तुत गर्नेछन्।

टोली नेताले प्रतिवेदनमा उठाएका प्रश्नको अध्यक्ष माधवकुमार नेपालले आजै जवाफ दिने कार्यक्रम रहेको नेता गंगालाल तुलाधरले जानकारी दिए।

हिजोको बैठकमा अध्यक्षको प्रतिवेदनमाथि प्रदेश समूह, उपत्यका विशेष र सम्पर्क समन्वय तथा केन्द्रीय विभाग र मोर्चा संगठनको गरी नौ वटा समूह विभाजन गरेर छलफल भएको थियो। अध्यक्ष नेपालले आफ्नो प्रतिवेदनमा अमेरिकी सहयोग परियोजना एमसिसी पास नगरेको भए पार्टीको अस्तित्व नै संकटमा पर्ने उल्लेख गरेका छन्।

काठमाडौंको बबरमहलस्थित एक ब्यांक्वेटमा जारी बैठक आजै सक्ने तयारी छ।

प्रतिक्रिया दिनुहोस