१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेद्वारा संखुवासभा बस दुर्घटनाप्रति दुख व्यक्त

अ+ अ-

काठमाडौँ । संखुवासभाको मादी नगरपालिकामा १५ जनाको मृत्यु हुने गरी भएको बस दुर्घटनाप्रति नेकपा एमालेले दुख व्यक्त गरेको छ ।

बिहीबार मदी नगरपालिकाबाट झापातर्फ जाँदै गरेको बस मादी नगरपालिका–६ सातघुम्तीमा दुर्घटना हुँदा १४ जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

नेकपा एमालेका केन्द्रीय कार्यालय सचिव डा। भीष्म अधिकारीले दुर्घटनामा मृत्यु हुनेहरुप्रति श्रद्धाञ्जली र गम्भीर घाइतेहरुको स्वास्थ्यलाभको कामना गरेका छन् ।

‘साथै, यातायातको संचालन, सडकको दुरावस्थाको अनुगमन र निरीक्षण गरी आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन गम्भीर ध्यानाकर्षण गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस