१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी सङ्गठनको अधिवेशन फागुन २८ र २९ गते काठमाडौँमा

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी सङ्गठनको ११औँ महाधिवेशन यही फागुन २८ गते काठमाडौँमा हुने भएको छ ।

सङ्गठनले यहाँ आज पत्रकार सम्मेलन गरी फागुन २८ गते एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा कार्की ब्याङ्क्वेट थापाथली हाइट, काठमाडौँमा अधिवेशनको उद्घाटन हुने जानकारी दिएको हो ।

आगामी फागुन २८–२९ गते हुने ११औँ राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको सङ्गठनले जनाएको छ । सङ्गठनका संयोजक केदारप्रसाद देवकोटाले ७७ जिल्ला तथा ३६ विभागीय कार्यसमितिका अधिवेशन सम्पन्न भइसकेको बताउँदै ६१९ जना केन्द्रीय प्रतिनिधि निर्वाचित र अधिवेशन आयोजक समितिका २८२ जनासहित ९०१ जना प्रतिनिधिको अधिवेशनमा सहभागिता हुने जानकारी दिए ।

उनले भने, ‘सहकारी क्षेत्रबाट ६७ जना र आधिकारिक ट्रेड युनियनबाट १२१ जना प्रतिनिधि र कूल उपस्थिति प्रतिनिधिमध्ये १८२ जना महिला र ७१९ जना पुरुष प्रतिनिधिको सहभागिता रहनेछ ।’
उनले अधिवेशनलाई सफल पार्न १४ उपसमिति गठन गरी अधिवेशन तयारीको कामलाई व्यवस्थित गरिएको जानकारी दिए ।

११औँ अधिवेशनले कर्मचारीसँग अनिवार्य कार्यसम्पादन सम्झौता ‘जहाँ सरकार, त्यहाँ ट्रेड युनियन’ लगायतका सङ्गठनले लिने आगामी रणनीति र कार्यभारसमेत निर्धारण गर्ने सङ्गठनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस