८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस र एमाले पैसा बोकेर चुनावमा जान्छन् : खनाल

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले आउँदो चुनावमा नेपाली काँग्रेस र नेकपा एमाले बोरामा पैसा बोकेर चुनावमा जाने दाबी गरेका छन्। उनीहरूको चरित्रै त्यस्तै भएको र यसअघि जितेका क्षेत्रमा पनि पैसाकै धाकमा जितेको उनको दाबी थियो।

नेकपा एसको इलाम–काठमाडौँ जनसम्पर्कको राजधानीमा आयोजित कार्यक्रममा उनले भने, ‘काँग्रेसले चुनावमा बोरामा पैसा बोकेर जान्छ। उसको चरित्र त्यस्तै हो। हामी सबै जितेर आएका छौँ भनिराछन् नि, त्यो सबै धाक पैसाको हो ।’

उनले इलामबाट आफूलाई हराउन काँग्रेस र एमालेको बैठक नै बसेको दाबी गरे। उनले भने, ‘एक दिन काँग्रेस नेताहरूको बैठक बस्यो। बैठकमा कसलाई हराउने भन्दा एक नम्बरमा झलनाथ खनाललाई हराउने। अर्को एक दिन एमालेको पनि बैठक बस्यो। त्यहाँ पनि इलाम क्षेत्र १ बाट मलाई हराउने सल्लाह भयो । ’

उनले चुनावी तालमेल नेतृत्वको चाहनाअनुसार हुने बताए। उनले भने, ‘कतिपय साथीहरूले एकताबद्ध भएरै चुनावसम्म जाने भन्नुभएको छ। तर नेतृत्वले जे भन्छ त्यही हुने हो। सम्भव भएको ठाउँमा एक्लै जाने हो ।’

गठबन्धन बनाउँदा धेरै सिट जित्ने गरी बनाउनुपर्ने उनको धारणा थियो। खनालले भने, ‘कतिपय ठाउँमा एकता गरेर बढी सिट जित्ने गरी अघि बढ्नुपर्छ। सिट जित्ने कुरालाई महत् वका साथ लैजानुपर्छ ।’

प्रतिक्रिया दिनुहोस