१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओरालो लाग्यो सेयर परिसूचक , कारोबार रकम पनि घट्यो

अ+ अ-

काठमाडौँ । आज (बुधबार) पनि सेयर बजारको परिसूचक ओरालो लागेको छ । १९.६५ अङ्कले घटेर नेप्से परिसूचक २६३१ अङ्कमा कायम भएको छ ।

त्यस्तै कारोबार रकममा पनि कमी आएको छ । हिजो (मंगलबार) ३ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार २ अर्ब ५७ करोडमा खुम्चिएको छ ।

होटल तथा पर्यटन ६६ र निर्जीवन बीमा उपसमूह ७७ अङ्क बढे । बैङ्किङ ११, व्यापार ३६, विकास बैङ्क ६०, जलविद्युत ३३, फाइनान्स २९, उत्पादन ४४, अन्य ५७, माइक्रोफाइनान्स ९ र जीवन बीमा उपसमूह ५७ अङ्कले घटे ।

इमर्जिङ नेपालको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढ्यो । मैलुङखोलाको मूल्य ६ तथा सोल्टी होटलको ४ प्रतिशत बढ्यो ।

नेपाल टेलिकम, गरिमा विकास बैङ्क, अपी पावर, नेपाल लाइफ इन्स्योरेन्स र हिमालयन डिस्टिलरी कारोबार रकमका आधारमा क्रमश:अगाडि रहे । युनाइटेड इदी मर्दीको मूल्य ४.९ तथा टेलिकमको ३.५ प्रतिशत घट्यो ।

प्रतिक्रिया दिनुहोस