काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद्को ल्होत्से हलमा बैठक सुरु भएको छ ।
सरकारले संघीय संसद्को अधिवेशन अन्त्य गरेको भोलिपल्ट एमालेको संसदीय दलको आकस्मिक बैठक बसेको हो ।