कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा नाच्दै मयूर । विश्वमै ठुलो झुन्डमा बाह्रसिंगा देख्न पाइने शुक्लाफाँटामा चार सय भन्दा बढी प्रजातिका चराचुरुङ्गीसमेत रहेका छन् । तस्बिर : शेरबहादुर सिंह/रासस