१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्रीन भेन्चर्स कम्पनीको आईपीओ खुल्यो

अ+ अ-

काठमाडौँ । ग्रीन भेन्चर्स कम्पनीको प्राथमिक सेयर (आईपीओ)मा आज (मंगलबार)देखि आवेदन खुलेको छ ।

कुल ३१ लाख २५ हजार कित्तामध्ये सामूहिक लगानी कोष र कर्मचारीका लागि छुट्याएपछि बाँकी २८ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट हुनेछ ।

न्यूनतम १० कित्ता तथा अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । चैत ११ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ ।

आफ्नो बैङ्क खाता भएको शाखामार्फत वा सीडीएससीको अनलाइन प्रणाली मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

ग्रीन भेन्चर्सले ५२.४ मेगावाट क्षमताको लिखु ४ जलविद्युत् आयोजना सञ्चालन गर्नेछ । सो आयोजनाको प्रतिमेगावाट लागत २३ करोड ५ लाख रहने अनुमान छ ।

आव ०७७/७८ सम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ ८७ पैसा छ ।

प्रतिक्रिया दिनुहोस