काठमाडौँको शंखमुलमा दुई समूहबिच झगडा हुँदा एक गम्भीर घाइते, दुई पक्राउ « प्रशासन
Logo १७ असार २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

काठमाडौँको शंखमुलमा दुई समूहबिच झगडा हुँदा एक गम्भीर घाइते, दुई पक्राउ


९ चैत्र २०७८, बुधबार


पक्राउ

काठमाडौँ । काठमाडौँको शंखमुलमा दुई समूहबिच झगडा हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

घाइतेलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसरका अनुसार घटनामा संलग्न दुई जना पक्राउ परेका छन् ।

उनीहरूलाई महानगरीय प्रहरी वृत्त, बानेश्वरमा राखेर अनुसन्धान गरेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस