९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पौडेलले बोलाए निकटस्थ जिल्ला सभापतिहरूको बैठक

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न निर्वाचनमा पार्टीले लिनुपर्ने रणनीतिबारे जिल्ला सभापतिहरूसँग छलफल गर्ने भएका छन् ।

१४ औँ महाधिवेशनमा निर्वाचन प्रक्रियामा सहभागी नभएका नेता पौडेलले साबिक संस्थापन इतर समूहबाट निर्वाचित भएका जिल्ला सभापतिहरूलाई छलफलका लागि आमन्त्रण गरेका छन् ।

शुक्रबार बिहान बोलाइएको छलफलमा महाधिवेशनपछिको अवस्था, स्थानीय निर्वाचन र सम्भावित तालमेलबारे छलफल हुने बताइएको छ ।

जिल्ला सभापतिहरूलाई बोलाएर समसामयिक विषयमा छलफल गर्न खोजिएको बताइएको छ । सभापतिहरूको रायअनुसार केन्द्रीय समितिमा प्रस्तुत हुने तयारी छ ।

काँग्रेस केन्द्रीय समितिको बैठक शुक्रबार बस्दै छ । १४ औँ महाधिवेशनमा संस्थापन इतर समूहबाट सभापतिको उम्मेदवार बन्न नसकेपछि पौडेल तटस्थ रहेका थिए ।

प्रतिक्रिया दिनुहोस