८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा एसले आफ्नो नाम दुरुपयोग गरेको दुलालको दाबी, कुनै पार्टीमा नरहेको स्पष्टोक्ति

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय जलस्रोत विभागमा सदस्य राखिएकोमा उर्जाविज्ञ प्रकाश दुलालले असहमति जनाएका छन् ।

नेपाल प्रेसमा प्रकाशित नेकपा एसको केन्द्रीय विभाग गठन सम्बन्धी समाचार र नेकपा एसको कार्य विभाजनमा उनको नाम जलस्रोत विभागको सातौँ नम्बरको सदस्यमा छन् । विभागको प्रमुख डा। वंशीधर मिश्र छन् ।

दुलालले नेकपा एसले आफ्नो नाम दुरुपयोग गरेको भन्दै आपत्ति जनाए । उनले आफू नेकपा एसमा आबद्ध नरहेको र विगतमा एमाले तथा नेकपामा विभाग सदस्य रहे पनि हाल आफू कुनै पार्टीमा नरहेको प्रस्ट पारेका छन् ।

दुलालले भने, ‘म एमालेमा जलस्रोत तथा ऊर्जा विभागको सदस्य थिएँ । नेकपामा पनि निरन्तर रहेँ । नेकपाभित्रको विवादका बेला मैले माधव नेपालको पक्ष लिएको हुँ । तर पार्टी विभाजनपछि म नेकपा एसमा छैन र एमालेमा पनि सदस्यता नवीकरण गरेको छैन ।’

दुलालले आफ्नो नाम हटाउन आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस