८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रीमतीलाई सुतेकै ठाउँमा आगो लगाएर जलाउन खोज्ने पक्राउ

अ+ अ-

काठमाडौँ । आफनै श्रीमतीलाई आगो लगाएर जलाउन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सिरहा लाहान नगरपालिका -७ घर भएका काठमाडौँको बुढानीलकण्ठ नगरपालिका -१० कपन आकोशधारामा डेरा गरी बस्ने ४२ वर्षीय प्रविन चौधरी पक्राउ परेका हुन् ।

टिनले छाएको एक तले टहराको कोठामा शुक्रबार राति चौधरीले आफ्नै श्रीमती ३० बर्सिया अस्मिता चौधरीलाई सुतिरहेको अवस्थामा शरीरमा तारपिन तेल खनाएर आगो लगाइदिएका थिए । उनको डेरा नजिकै बस्ने महानगरीय प्रहरी पहरा गण सामाखुसीबाट मन्त्री निवास हरिहर भवन पुलचोकमा कार्यरत प्रहरी सहायक निरीक्षक संयोग राईले थाहा पाए ।

उनले ढोको फोडेर उद्धार गर्न महानगरीय प्रहरी प्रभाग कपनबाट खटिइएको प्रहरी टोली र स्थानीय समेतको सहयोगमा उद्धार गरिएको थियो ।

घाइतेलाई उपचारको लागि साँखु स्थित सुष्मा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । उनको शरीरको विभिन्न भागमा पोलेको प्रहरीले जनाएको छ।

चौधरीलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस