१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६ महिनादेखि प्रयोगविहीन डायलाइसिस मेशिन

अ+ अ-

गोदावरी । कैलालीको सेती प्रादेशिक अस्पतालमा मिर्गौला रोगीको डायलाइसिस गर्ने सात वटा नयाँ मेशिन ६ महिनादेखि थन्क्याएर राखिएका छन् ।

आपूर्तिकर्तालाई मेशिनको रकम भुक्तानी नहुँदा जडान कार्य हुन नसकेपछि ती मेशिन अस्पताल भवनको सिँढीमुनि थन्क्याएर राखिएका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डायलाइसिस गर्ने मेशिन खरिदका लागि अस्पताललाई गत जेठमै बजेटको सुनिश्चितता दिए पनि भुक्तानीका लागि बजेट नपठाउँदा मेशिन हस्तान्तरण नभएको अस्पतालले जनाएको छ ।

सङ्घले बजेट निकासा नदिएकाले मेशिन हस्तान्तरण नभई प्रयोगमा ल्याउन नसकिएको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। हेमराज पाण्डेयले बताए । आपूर्तिकर्तालाई ती मेशिनको रकम भुक्तानी बारम्बार आग्रह गर्दै आए पनि सङ्घले बजेट पठाउन ढिलो गरेको उनको भनाइ छ ।

सात वटा मेशिन खरिद गर्न जेएस मेडिहेल्थ कन्सर्न भक्तपुरसँग अस्पतालले एक करोड ४६ लाखमा गत असारमा सम्झौता गरेको थियो । खरिद सम्झौतापश्चात् जेएस मेडिहेल्थ कन्सर्नले गत असोजमा मेशिन ल्याएर राखेको अस्पतालले जनाएको छ ।

कोरोना सङ्क्रमणको दोस्रो लहरमा बेला कोरोना सङ्क्रमित मिर्गौलापीडितको डायलाइसिस गर्न भएको समस्यालाई दृष्टिगत गर्दै सरकारले मेशिन खरिदका लागि अनुमति दिएको जनाइएको छ ।

डायलाइसिस सेवा दिनका लागि नर्स, चिकित्सक, मेशिनसम्बन्धी विज्ञ, सरसफाइ कर्मचारीलगायत थुप्रै जनशक्ति आवश्यक पर्ने भएकाले प्रदेश सरकारसँग माग गरिएको सुपरिटेन्डेन्ट डा पाण्डेले जानकारी दिए ।

महिनौँसम्म मेशिन थन्किँदा यस क्षेत्रका मिर्गौला रोगपीडितले भने सहज रूपमा डायलासिस सेवा पाउन सकेका छैनन् । सेती प्रादेशिक अस्पतालले केही महिनाअघिबाट दुई वटा मेशिनबाट आकस्मिक कक्षमा भर्ना हुने बिरामीलाई डायलाइसिस सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस