५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहायक प्राध्यापक पदमा दरखास्त आह्वान

अ+ अ-

काठमाडौँ। लुम्बिनी बौद्ध विश्वविद्यालयले सहायक प्राध्यापक पदमा दरखास्त आह्वान गरेको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका लागि सहायक प्राध्यापक पदमा खुला प्रतियोगिताद्वारा करार सेवामा पदपूर्तिका लागि आवेदन आह्वान गरिएको हो ।

२१ वर्ष पूरा भई ४५ वर्ष ननाघेका योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्ने विश्वविद्यालयले जनाएको छ । ट्राभल एण्ड टुरिजम, कानुन, भोट बौद्ध अध्ययन र बौद्ध अध्ययनका लागि सहायक प्राध्यापकका लागि आवेदन आह्वान गरिएको विश्वविद्यालयले जनाएको छ ।

सम्बन्धित विषयमा स्नातकोत्तर तह कम्तीमा द्वितीय श्रेणीमा उत्तीर्ण गरेको हुनु पर्नेछ । कानुन विषयको हकमा अधिवक्ताको प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ ।

दरखास्त २०७८ चैत २७ गतेसम्म दिन सकिनेछ । दोब्बर दस्तुरसहित चैत ३० गतेसम्म दरखास्त दिन सकिनेछ । आवेदन दस्तुर तीन हजार ५०० तोकिएको छ । अनलाइनमार्फत आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस