१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युक्रेनबाट ६ सयभन्दा बढी नेपालीको उद्धार

अ+ अ-

काठमाडौँ । सरकारले युद्धग्रस्त युक्रेनबाट ६ सयभन्दा बढी नेपालीको उद्धार गरेको छ।

बर्लिन् र मस्को दूतावास, गैर आवासीय नेपालीको संस्था एनआरएनए र अरू अन्तर्राष्ट्रिय समुदायको सहयोगमा युक्रेनमा रहेका नेपालीलाई उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले ६ सयभन्दा बढी नेपालीलाई युक्रेन सीमाबाट बाहिर निकालेको जानकारी दिइन्। उनले भनिन्, ‘उद्धार गरेकोलाई व्यवस्थापनमा अप्ठ्यारा छन्। तर मानवीय क्षति छैन ।’ उनका अनुसार युक्रेनबाट निकालिएकाहरू नेपाल फर्किन्छौँ भन्नेमा छैनन्।

लम्सालले युक्रेन सङ्कटमा संयुक्त राष्ट्र सङ्घको आपत्कालीन बैठकहरूमा नेपालले आफ्नो नीतिअनुसार तीन वटै नियोगमार्फत आफ्नो मत जाहेर गरेको पनि बताइन्। उनले भनिन्, ‘महासभामा भएको आतपकालीनमा पनि युक्रेनको पक्षमा भोटिङ गरेका छौँ। जेनेभामा पनि भोट गरेका छौँ। युक्रेनको ह्युमन राइटस्को सवालमा पनि पक्षमा मतदान गरेको हो ।’

प्रतिक्रिया दिनुहोस