१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिलालाई धेरै ठाउँमा पालिका प्रमुख र मेयर बनाउने विचार छ : प्रचण्ड

अ+ अ-

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३० वैशाखमा हुने निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख महिलालाई बनाउने आफ्नो चाहना भएको बताएका छन् ।

बुधबार चितवनमा सुकुम्वासीलाई लालपुर्जा वितरण गर्दै उनले महिलालाई जिम्मेवारी दिएमा बेइमानी, जालझेल र षड्यन्त्र कम हुने बताए ।

उनले भने, ‘महिलालाई धेरै ठाउँमा पालिका प्रमुख र मेयर बनाउने विचार छ, बेइमानी जालझेल षड्यन्त्र धेरै नै कम हुँदो रहेछ । जिम्मेवारी बेग्लै खालको हुन्छ महिलाको ।’

प्रचण्डले धेरै वर्षदेखि पुरुषले शासन गर्दै आएको भन्दै केही वर्ष महिलालाई शासन गर्न दिनुपर्ने पनि बताए । उनले प्रश्न गरे, ‘एकचोटी महिलालाई धेरै नै जिम्मेवारी दिएर हेरौँ भन्ने छ । केही बिग्रँदैन, यत्रो वर्षदेखि पुरुषले राज गरेर आइयाछ । केही वर्ष महिला राज हेरिहेरौँ न त । हुन सक्छ नि त, किन सक्दैन ?’

आफूले अहिलेको मन्त्रिपरिषदमा पार्टीको तर्फबाट महिलालाई धेरै जिम्मेवारी दिएको र उनीहरूले राम्रो काम गरेको पनि प्रचण्डले बताए ।

प्रतिक्रिया दिनुहोस