११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री सवार गाडीले ठक्कर दिँदा मोटरसाईल चालकको खुट्टा भाँच्चियो

अ+ अ-

काठमाडौँ । सङ्घीय सरकारका एक मन्त्री सवार गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको खुट्टा भाँच्चिएको छ ।

काठमाडौँबाट रामेछापतर्फ जाँदै गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ सवार बा २ झ ४१२९ गाडीले विपरीत दिसा (खुर्कोटबाट काठमाडौँ)बाट आउँदै गरेका दोलखा वैतेश्वर गाउँपालिका वडा नं. ८ बस्ने वर्ष २५ का कृष्ण प्रसाद दाहालले चलाएको बागमती प्रदेश ०२८ प ९२८६ नम्बरको मोटरलाईकललाई सुनकोसी –६ घुमाउने चैनपुर नजिकैको बिपी राजमार्गमा बुधवार बिहान ८ः४० बजे ठक्कर दिएको थियो ।

हात र खुट्टामा चोट लागेका कृष्ण प्रसादलाई तत्काल थप उपचारका लागि काठमाडौँ पठाइएको थियो । उनको बायाँ खुट्टा भाँचिएको र अहिले उपचार भइरहेको जनाईको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस