काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा काशीराज दाहाललाई नियुक्त गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को नियमित बैठकले प्रशासनविद् दाहाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताए । यसैगरी सदस्यमाकेशव आचार्य नियुक्त भएका छन् ।