१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांघाईको कोभिड–१९ सङ्क्रमण विरुद्धको अभियानमा छिमेकी प्रान्तले सहयोग गर्ने

अ+ अ-

सांघाई । चीनको जियाङ्गसु र झेजियाङ प्रान्तले कोभिड–१९ विरुद्धको अभियानमा सांघाईलाई सहयोग गर्ने बताएका छन् ।

सांघाईलाई सहयोग गर्न उनीहरूले क्वारेन्टाइनका लागि करिब ६० हजार कोठाहरू उपलब्ध गराउने बताएका हुन् ।

सांघाई कोभिड–१९ रोकथाम तथा नियन्त्रण मुख्यालयका अनुसार अप्रिल ६ सम्म जियाङ्गसुले १६ हजार कोठा र झेजियाङले २१ हजार कोठा तयार पारेको छ ।

यी कोठाहरू सांघाईमा कोभिड–१९ सङ्क्रमण भएका वा उनीहरूको सम्पर्कमा आएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्न प्रयोग गरिने अधिकारीले बताएका छन् ।

आधिकारिक स्रोतहरूका अनुसार यी स्थलहरू महामारी नियन्त्रणका लागि सरकारी स्तर अनुरूप हुने र चिकित्सकहरू प्रदान गर्ने होटेलहरू हुनेछन् ।

सांघाईले गत बुधबार ३२२ वटा व्यक्तिमा स्थानीयस्तरमा सङ्क्रमित भएको पुष्टि गरेको छ ।

त्यस्तै १९ हजार ६६० व्यक्तिमा लक्षणविनाको सङ्क्रमण भेटिएको र उनीहरू विभिन्न मुलुकबाट आएका चिनियाँ तथा अन्य मुलुकका नागरिक भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस