९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डाक्टर र नर्ससहित १०५ जनशक्ति नियुक्तिका लागि आवेदन आह्वान

अ+ अ-

काठमाडौँ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले चिकित्सक, नर्स तथा प्राविधिक गरी १ सय ५ जनालाई करार सेवामा नियुक्तिका लागि आवेदन आह्वान गरेको छ।

मन्त्रालयले चैत २४ गते विज्ञापन प्रकाशित गरी १५ दिनभित्र आवेदन दिन भनेको हो।​

कन्सल्टेन्ट प्याथोलोजिस्ट, कन्सल्टेन्ट जनरल फिजिसियन, कन्सल्टेन्ट पिडियाट्रिसियन, सर्जन, डर्माटोलोजिस्ट, स्वास्थ्य शिक्षा प्रशासक, अस्पताल नर्सिङ प्रशासक, फार्मेसी अधिकृत, फिजियोथेरापिस्टलगायतका पदमा आवेदन मागिएको छ।

विज्ञापन :

प्रतिक्रिया दिनुहोस