काठमाडौँ । नेपाली सेनाले उप-प्राध्यापकदेखि भान्छेसम्म माग गरेको छ।
सेनाको बलाधिकृत विभाग अन्तर्गत सैनिक कल्याणकारी महानिर्देशनालय जङ्गी अड्डाले विभिन्न पदका लागि आवेदन खुला गरेको हो ।
सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायमा रिक्त रहेका पदमा खुला प्रतिस्पर्धाबाट करार सेवामा पदपूर्ति गर्न लागिएको जङ्गी अड्डाले सूचना निकालेर उल्लेख गरेको छ।
विज्ञापन :
